खै किन किन त्यो नजर मेरै तिर आउँछ !गरेछु के मैले उल्टै असर मेरै तिर आउँछ !!जब तिमी नै एक्कासी गएपछि धेैरै टाढा,मनमा फेरी के के नै रहर मेरै तिर आउँछ !!!बिरेन जलनघोडाघोडी,कैलाली
Are you sure you want to log out?